केन्द्रमा प्रभाव, क्षेत्रमा विकास
चुनाव चिन्ह चुनाव चिन्ह
प्रकाश मान सिंह
प्रकाश मान सिंह

मेरो बारेमा

म प्रकाशमान सिंह नेपाली काँग्रेसको कर्मठ सदस्य हुँ । प्रतिनिधिसभाको निर्वाचन, काठमाडौं क्षेत्र नं: १ बाट २०६४, २०७० र २०७४ सालमा निर्वाचित संविधानसभा तथा व्यवस्थापिका–संसद्को सदस्य हुँ । नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्नुभएको लौहपुरुष गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको कान्छो पुत्र हुँ ।

मेरो मिसन

नेपाल विविधता र बहुलता भएको मुलुक हो । यहाँ लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ । लोकतन्त्रलाई नै मूल मन्त्र मानेर नेपाली काँग्रेसले जवाफदेही शासन व्यवस्था जसमा जनता र संविधानको सर्वोच्चता हुन्छ, त्यसको स्थापनार्थ प्रयत्न गर्दै आएको छ । ... ...
प्रकाश मान सिंह

मेरो एजेन्डा

मैले प्रतिनिधिसभा सदस्यको भूमिकामा रहेर देश र मतदाताको आवाज बुलन्द गर्ने तथा निम्नबमोजिम सामाजिक, आर्थिक, रणनीतिक तथा संरचनागत उपलब्धी हासिल गर्न प्रयत्नशील रहने संकल्प गरेको छु ।

घोषणापत्र मेरो निर्वाचन घोषणापत्र पढ्न यहाँ क्लिक गर्नुहोस् ।